“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी भिम प्रसाद निरौला भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: भिम प्रसाद निरौला
उमेर: ६२ बर्ष
ठेगाना: जिल्ला दार्चुला महाकाली न.पा.वडा नं.४
घर भई हाल जि.
ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ बस्ने
बिगो: रु. २०,००,०००/-( बीस लाख रुपैंया )
पक्राउ मिति: २०८२।०३।२८ गते
पक्राउ स्थान: जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ ईमाडोल
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø जिल्ला प्रहरी परिसर ललितपुरमा मिति २०८१।०१।२४ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।