"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-३१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
१. नाम थर
:- राम बहादुर थिङ
उमेर :- ४० वर्ष
स्थायी वतन :- जिल्ला बारा निजगढ न.पा. वडा नं.१२ ।
हाल :-
जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ ।
देश :- मलेसिया
विगो रकम
:- रु. ३,९९,०००।-(तीन लाख उनान्सय हजार)
पक्राउ मिति :- २०८२/०३।२९ गते ।
पक्राउ स्थान :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- प्रेम
कृष्ण श्रेष्ठ
उमेर :- ५३ वर्ष
स्थायी वतन :- जिल्ला चितवन
राप्ती न.पा. वडा नं.०१ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१४ ।
देश :- क्रोएसिया
विगो रकम :- रु.८,००,०००।-(आठ लाख)
पक्राउ मिति :- २०८२/०३/३० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ ।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
३. नाम थर :- सबिक राई
उमेर :- ३० वर्ष
स्थायी वतन :- जिल्ला सोलुखुम्बु
माप्य दुधकोशी गा.पा. वडा नं.०४ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.२६ ।
देश :- कतार
विगो रकम :- रु.३,५०,०००।-(तीन लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/३० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :-
१० जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
४. नाम थर :- मनोज महर्जन
उमेर :- ४४ वर्ष
स्थायी वतन :- ललितपुर जिल्ला
ललितपुर म.न.पा. वडा नं.०३ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा
नं.०३ ।
देश :- क्यानडा
विगो रकम :- रु.१,३४,२५,०००।–{एक करोड चौतिस लाख पच्चिस
हजार/ हाल सम्म खुल्न आएको}
पक्राउ मिति :- २०८२/०३/३० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३ ।
पीडित संख्या :-
१० जना(हाल सम्म खुल्न आएको)
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं ।