" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०३-३१
- A
- A-
- A+
श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला रोल्पा लिवाङ न.पा. वडा नं.०४ परिवर्तित रोल्पा न.पा. वडा नं. ०४ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ७ भंगाल बस्ने वर्ष २६ कि आदिति सेनलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०३।३१ गते जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ७ भंगालबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : आदिति सेन
उमेर : २६
वर्ष
ठेगाना : जिल्ला रोल्पा लिवाङ न.पा. वडा नं.०४ परिवर्तित रोल्पा
न.पा. वडा नं.०४
हाल : जिल्ला काठमाण्डौं बुढानीलकण्ठ
न.पा. वडा नं. ७ भंगाल