“फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०१
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी बिजय मिश्र भएको बैंकिङ कसुर मुद्दामा सम्मानित लमजुङ जिल्ला अदालतको फैसलाले १ (एक) दिन कैद र रु. २,००,०००/- (दुई लाख रुपैया ) जरीवाना, पीडित राहत कोषमा ८,०००( आठ हजार) क्षतिपूर्ती शुल्क भराउने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई पक्राउ गरी यस कार्यालयमा उपस्थित गराई दिन हुन भनि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङको च.न. ५६८ मिति २०८२।०२।१९ गतेको पत्र प्राप्त पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: बिजय मिश्र,
उमेर: ३९ बर्ष,
ठेगाना : जि. लमजुङ सुन्दरबजार न.पा.
वडा नं. १
स्थायी घर भई हाल जि. काठमाण्डौ टोखा न.पा. वडा
नं. १० प्रगतीनगर बस्ने,
पक्राउ मिति: २०८२।०३।३२ गते,
पक्राउ
स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.१६ वनस्थली,