“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०१
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी भुवन भन्ने अमित पाठक भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८२।०२।२७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: भुवन भन्ने अमित
पाठक
उमेर: २८ बर्ष
ठेगाना: जिल्ला बाग्लुङ, बाग्लुङ न.पा.वडा
नं.१३
घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ रानीवारी बस्ने
पक्राउ मिति: २०८२।०३।३२ गते
पक्राउ स्थान: जि. काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु