" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०२
- A
- A-
- A+
ज्योती श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तेजुमाया गुरुङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९।०४।१७ गतेको फैसला बमोजिम रु.३,५०,०००।-(तीन लाख पचास हजार) जरिवाना, ३ (तीन) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.१६,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेकी निज प्रतिवादी तेजुमाया गुरुङलाई मिति २०८२।०४।०२ गते अं.१०:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधाराबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : तेजुमाया गुरुङ
उमेर : ५० बर्ष
ठेगाना : जिल्ला ईलाम सन्दकपुर गाउँपालिका वडा नं.२ माईमाजुवा
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधारा
अनुसन्धानबाट थप
खुल्न आएको विवरण:
प्रहरी वृत्त
महाराजगंजमा बिगो रु २,००,०००।–(दुई लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।