“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०७
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी
सन्तोष पुडासैनी भएको बैकिङ कसुर (थान-४) मुद्दामा सम्मानित उच्च अदालत पाटन
समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम जम्मा रू.७३,००,०००।- (त्रिहत्तर लाख)
जरिबाना र १(एक) महिना ४(चार) दिन कैद सजायँ तोकिई फरार रहेका निज प्रतिवादी
सन्तोष पुडासैनीलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा
कार्यालय ललितपुरबाट खटिएको टोलीले मिति २०८२।०४।०६ गते
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २९ धापाखेलबाट पक्राउ गरी निजलाई फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाइएको ।
·
जिल्ला धनुषा मिथिला न.पा. वडा नं.
१० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १ कमलपोखरी वस्ने वर्ष ४६ को
सन्तोष पुडासैनी ।