“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-१२
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७७।०८।२६ गतेको फैसलाले रू.५,००,०००।–(पाँच लाख) जरिवाना तोकी फरार रहेका काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ सोह्रखुट्टे बस्ने वर्ष ५१ को छत्र बहादुर रोका क्षेत्रीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।११ गते का.जि.बसुन्धाराबाट पक्राउ गरी मिति २०७८।११।१२ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरेको ।
पक्राउ व्यक्ति:
१. नाम : छत्र बहादुर रोका क्षेत्री
उमेर : ५१ बर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.१६ सोह्रखुट्टे
(२०७८/११/१२)