"वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-१२
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.१० बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर
:- बुद्धी बहादुर तामाङ
उमेर :- ३४ वर्ष
स्थायी वतन :- जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा नं.०१
।
हाल :-
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.२८ ।
देश :- कम्बोडिया
विगो रकम
:- रु. १०,००,०००।-(दश लाख)
पक्राउ मिति :- २०८२/०४/११ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.१० ।
पीडित संख्या :- १ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।