“ठगी सम्बन्धी मुद्धाका व्यक्ति पक्राउ”
२०८२-०४-१४
- A
- A-
- A+
घटना
विवरण :-
भिम बहादुर कार्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सविन उप्रेती समेत भएको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) मुद्दामा फरार रहेका जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट वस्ने वर्ष ४२ को सविन उप्रेतीलाई यस कार्यालयबाट खटि गएको टोलीले मिति २०८२।०४।१३ गते अं. १६:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोटमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालत, बबरमहल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१)
नाम : सविन उप्रेती
उमेर : ४२ वर्ष
ठेगाना : जिल्ला
रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास
हाल
जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट
बिगो रकम जम्मा:- रू.१२,०२,००,३४०।-
(बाह्र करोड दुई लाख तीन सय चालिस मात्र )