" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४
- A
- A-
- A+
श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ को लक्ष्मी प्रसाद सापकोटालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ०६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : लक्ष्मी प्रसाद सापकोटा
उमेर : ३७
वर्ष
ठेगाना : जिल्ला सुर्खेत साबिक
लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१
हाल : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६
अनुसन्धानबाट थप
खुल्न आएको विवरण:
जिल्ला प्रहरी परिसर
भद्रकाली काठमाण्डौबाट बिगो रु १०,५०,०००।–(दश लाख पचास हजार) भएको बैंकिङ कसुर
मुद्दामा समेत फरार रहेको ।