"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१३
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण
१. नाम थर
:- सुजन वि.क.
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४
।
देश :- जापान
विगो रकम
:- रु. ८,५०,०००।-(आठ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०४/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
२. नाम थर
:- सतेन्द्र अधिकारी
उमेर :- ३४ वर्ष
स्थायी वतन :- जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा
नं.०४ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं.०२ ।
देश :- कतार
विगो रकम
:- रु. ९०,०००।-(नब्बे हजार)
पक्राउ मिति :- २०८२/०४/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
३. नाम थर
:- नविन खड्का
उमेर :- २६ वर्ष
स्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा.
वडा नं.०१ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०६ ।
देश :- कम्बोडिया
विगो रकम
:- रु. ३,००,०००।-(तीन लाख)
पक्राउ मिति :- २०८२/०४/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
४. नाम थर
:- राज नारायण महतो
उमेर :- ४१ वर्ष
स्थायी वतन :- जिल्ला सर्लाही विष्णु गा.पा. वडा नं.०७
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०६ ।
देश :- कुबेत
विगो रकम
:- रु. २,५०,०००।-(दुई लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०४/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा
न.पा. वडा नं.०८
।
पीडित संख्या :- १ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।