हत्या गरी फरार व्यक्ति पक्राउ
२०८२-०४-१५
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८२/०४/१४ गते राती अं. ०२:४५ बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.-२५, न्ह्योखा स्थित विष्णुभक्त श्रेष्ठको
घरको तेस्रो तलामा भारत पश्चिम बंगाल स्थायी घर भएको वर्ष ५३ को सुव्रता पालको कर्तब्य
गरी मृत्यु भएको घटनामा संलग्न व्याक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८२/०४/१४ गते जिल्ला नुवाकोट ककनी गा.पा. ८, मात्रागाउँ स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं.-२६ गोल्कुपाखा बस्ने ज्ञान बहादुर कामीको छोरा वर्ष ४२
को श्याम कालीकोटेलाई यस कार्यालयवाट खटीएको प्रहरी टोलीले का.जि.का.म.न.पा.वडा नं.-२६ मित्रनगर नयाँबसपार्क
स्थित ऋषिकेश होटलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक
कारवाहीको लागि प्रहरी बृत्त जनसेवा पठाईएको ।
पक्राउ व्यक्ति
१. नाम :- श्याम कालीकोटे ।
उमेर :- बर्ष ४२
वतन :- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ८, मात्रागाउँ
हाल :- का.जि.का.म.न.पा.वडा नं.-२६ गल्कुपाखा