“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-१५
- A
- A-
- A+
घटना
विवरण :-
सिता कार्कीको जाहेरीले
वादी नेपाल सरकार प्रतिवादी महमद जौवाद अंसारी भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १५ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कुलेश्वर बस्ने
वर्ष ६० को
महमद
जौवाद अंसारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१५ गते
का.जि.का.म.न.पा.वडा नं. १४ कुलेश्वरबाट
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालत
बबरमहल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१) नाम : महमद जौवाद अंसारी
उमेर : ६० वर्ष
ठेगाना : जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १५
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कुलेश्वर
बिगो रकम जम्मा रू. ३,१०,०००।-(तीन लाख दश हजार)
१ (एक) दिन कैद र क्षतिपुर्ती बापत
शुल्क रु.१२,४००।- पीडित राहत कोषमा बुझाउनु
पर्ने ठहर भएको