“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-१८
- A
- A-
- A+
अन्जु तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गणेश तामाङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका निज प्रतिवादी गणेश तामाङलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८२।०४।१६ गते जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं. १० कमलबिनायकबाट पक्राउ गरी दाखिला गरेको हुँदा निजलाई बैकिङ कसुर मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको ।
पक्राउ व्यक्तिको
विवरण:-
·
जिल्ला सिन्धुपाल्चोक
बलेफी गा.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा.वडा नं.७
कमलबिनायक बस्ने वर्ष ३५ को गणेश तामाङ ।