“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी गोकुल श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट मिति २०८२।०३।१८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मिति २०८२।०४।२८ गते जिल्ला प्रहरी कार्यालय विरगञ्ज, पर्सा पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: गोकुल
श्रेष्ठ
उमेर: ६५ बर्ष
ठेगाना: जि. सुनसरी धरान उप- महानगरपालिका वडा नं. १२ घर भई हाल जि.काठमाण्डौ का.म.न.पा. वडा नं. ५
हाँडीगाउँ बस्ने
पक्राउ मिति: २०८२।०४।२८ गते
पक्राउ स्थान: जि.काठमाण्डौ का.म.न.पा. १४ बल्खु
बिगो: रु. १,७५,००,०००/-