“बैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-३०
- A
- A-
- A+
घटना
विवरण :-
विष्णु प्रसाद खनालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश भट्टराई भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला स्याङ्जा, गल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमालाई निज प्रतिवादीलाई मिति २०८२।०४।२९ गते का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१)
नाम : प्रकाश भट्टराई
उमेर : ४२ वर्ष
ठेगाना : जिल्ला स्याङ्जा,
गर्ल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर
बिगो रकम जम्मा:- रू.७,९०,०००।-
(सात लाख नब्बे हजार मात्र । )
पीडित संख्या:- २ जना ।