"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-०५
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- शान्त बहादुर वि.क.
उमेर :- ३९ वर्ष
स्थायी वतन :- जिल्ला प्युठान प्युठान न.पा.
वडा नं.०८ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०३ ।
देश :- क्यानडा
विगो रकम :- रु.६,००,०००।–(छ लाख)
पक्राउ मिति :- २०८२/०५/०४ गते ।
पक्राउ स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२९ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- प्रल्हाद
खत्री
उमेर
:- २६ वर्ष
स्थायी वतन :-
जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०१ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ ।
देश :- कतार
विगो रकम :- रु.७,००,०००।–(सात लाख)
पक्राउ
मिति :- २०८२/०५/०४ गते ।
पक्राउ स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :-
३ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
३. नाम थर :- महमद
हातीम
उमेर :- ४४ वर्ष
स्थायी वतन :-
जिल्ला सिराहा कर्जन्हा न.पा. वडा नं.०८ ।
हाल :- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०८
।
देश :- कतार
विगो रकम :- रु.३,००,०००।–(तीन लाख)
पक्राउ मिति :- २०८२/०५/०४
गते ।
पक्राउ स्थान :- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०७
।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
उमेर :- ४६ वर्ष
स्थायी वतन :-
जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. वडा नं.०४ ।
हाल :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा.
वडा नं.०२ ।
देश :- साउथ
अफ्रिका
विगो रकम :- रु.५,१७,०००।–(पाँच लाख सत्र हजार)
पक्राउ मिति :- २०८२/०५/०५
गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा.
वडा नं.०२ ।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।