“फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-०५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी सरोज गिरी समेत भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट मिति २०८१।१२।२१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाईएको ।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१. नामथर: सरोज गिरी
उमेर:
३५ बर्ष
ठेगाना: जि. काठमाण्डौ का.म.न.पा. वडा नं. १६ घर भई हाल जि. काठमाण्डौ बुढानिलकण्ठ
न.पा. वडा नं. २ चपली हाईट बस्ने
पक्राउ मिति: २०८२।०५।०५ गते
पक्राउ
स्थान: जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा. २ चपली हाईट,
२. नामथर: दिना महर्जन
उमेर: ४० बर्ष
ठेगाना: जि. काठमाण्डौ का.म.न.पा. वडा नं. १६ घर भई ऐ.ऐ. बस्ने,
पक्राउ स्थान: जि. ललितपुर ललितपुर
म.न.पा. वडा नं. ५ जावलाखेल,