“फरार प्रतिवादी पक्राउ”
२०८२-०५-०९
- A
- A-
- A+
रोनिता
सुवाल तथा बिक्रम कर्माचारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सनम त्यात भएको
बैंकिङ कसुर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।०३।१८ गतेको
फैसलाले निम्नानुसारको सजाय तोकिएका निज प्रतिवादीलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।०९ गते भक्तपुर जिल्ला अदालतमा बुझाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सनम त्यात
उमेर: ३१ बर्ष
ठेगाना: जिल्ला भक्तपुर, भक्तपुर
न.पा वडा नं. ६ भोलाछें
पक्राउ मिति: २०८२।०५।०९ गते ।
पक्राउ
स्थान: जिल्ला भक्तपुर,
भक्तपुर न.पा वडा नं. ६ महाकाली
तोकिएको
सजाय :
(क)
मुद्बा
नं. ०८०-C१- २१७
सजाय : १० (दश दिन) कैद,
रु. १०,००,०००/- जरिवाना र पीडित राहत कोषमा दाखिला गर्नुपर्ने रकम रु. ४०,००० ।-
(ख) मुद्बा नं. ०८०-C१-०२१६
सजाय : १० (दश दिन)
कैद, रु. ६,००,०००/- जरिवाना र पीडित राहत कोषमा दाखिला गर्नुपर्ने रकम रु. २४,०००
।-