“राजस्व छली गरिएको बिद्युतिय चुरोट (भेप) सहित मानिस पक्राउ ”
२०८२-०५-१६
- A
- A-
- A+
घटना
विवरण :-
काठमाण्डौंको
चमती वडा एरियामा अवैध रूपमा बिद्युतिय चुरोट (भेप)
राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।१५ गते अं. १६:०० बजेको समयमा का.जि.
का.म.न.पा. वडा नं. १५ चमती स्थित कोठा भाडामा लिई गोदाम बनाई विभिन्न कम्पनीका
बिद्युतिय चुरोट (भेप) सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरी थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१) नाम:- निमा छिरिङ शेर्पा
३) नाम:- कृष्ण बहादुर गुरुङ
उमेर:- ४० वर्ष
उमेर:- ४२ वर्ष
ठेगाना:- जिल्ला
सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. १ लिस्ती घर भई ठेगाना:- सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं.४ जुबु घर
हाल का.जि. का.म.न.पा.वडा
नं. १६ बालाजु
भई हाल
का.जि.बुढानिलकण्ठ न.पा.१० कपन
२) नाम:- राम बहादुर गुरुङ
उमेर:- ५२ वर्ष
ठेगाना:- जिल्ला
सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. ७ ज्यामिरे घर भई
हाल का.जि. का.म.न.पा.
वडा नं. ३२ पेप्सीकोला
बरामद सामानको विवरण:-
|
सि.नं. |
सामानको विवरण |
परिमाण |
अं. मुल्य |
|
१. |
ELFBAR लेखिएको बिद्युतिय चुरोट (भेप) |
थान-२८४५ |
रू. २८,४५,०००।- |
|
२. |
BIG MAXX लेखिएको बिद्युतिय चुरोट (भेप) |
थान-१०० |
रू.१,००,०००।- |
|
३. |
MABOLO
लेखिएको बिद्युतिय चुरोट (भेप) |
थान-८६० |
रू.८,६०,०००।- |
|
जम्मा |
थान-३,८०५ |
रू. ३८,०५,०००।–(अठतिस
लाख पाँच हजार) |
|