“फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी विमला अधिकारी भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार, काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: विमला
अधिकारी,
उमेर: ६१ बर्ष,
ठेगाना: जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा न.७ गौरीघाट घर भई हाल ऐ.ऐ. बस्ने,
पक्राउ मिति: २०८२।०५।१९ गते ।
पक्राउ स्थान: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न.७ गौरीघाट
विगो रकम: रू २५,००,०००/- (अक्षरेपि पच्चिस लाख रुपैंया)