फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९
- A
- A-
- A+
वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ
जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत
कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल,
काठमाण्डौमा बुझाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: राम प्रसाद भट्टराई,
उमेर: ४७ बर्ष,
ठेगाना: जिल्ला
तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,
मुद्दा: चेक अनादर मुद्दा,
पक्राउ मिति: २०८२।०५।१९ गते ।
पक्राउ
स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल
विगो
रकम: रू १०,००,०००।–
(अक्षरेपि दश लाख रुपैंया)
तोकिएको
सजाय : विगो
वापत २ (दुइ) बर्ष कैद ।
अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु:
Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८
मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।
Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४
मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।