“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९
- A
- A-
- A+
घटना
विवरण :-
अनिल श्रेष्ठको जाहेरीले
बादी नेपाल सरकार प्रतिवादी Sakusal
suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर
मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा
नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा
नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते
का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर
भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१) नाम :- माधव पण्डित
उमेर :- ४४ वर्ष
ठेगाना : जिल्ला नुवाकोट
पञ्चकन्या गा.पा. वडा नं.३ घर भई
हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।
बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)