"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
१. नाम थर
:- तुफायल मिया जोलाहा
उमेर :- ३७ वर्ष
स्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि
गा.पा.वडा नं.०५ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा
नं.२६ ।
देश :- माल्दिभ्स
विगो रकम :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)
पक्राउ मिति :- २०८२/०५/१८ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- सहनसिल
महर्जन
उमेर
:- ५३ वर्ष
स्थायी वतन :-
जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ ।
देश :- पोल्याण्ड
विगो रकम :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार)
पक्राउ
मिति :- २०८२/०५/१९ गते ।
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा
नं.०५ ।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
३. नाम थर :- बिक्रम
साह
उमेर
:- २० वर्ष
स्थायी वतन :-
जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।
हाल :- जिल्ला ललितपुर ललिपुर म.न.पा. ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.२,१०,०००।–(दुई लाख दश हजार)
पक्राउ
मिति :- २०८२/०५/१९ गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.३२ ।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
४. नाम थर :- हरिकला
खाँण ठकुरी (थापा)
उमेर
:- २७ वर्ष
स्थायी वतन :-
जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)
पक्राउ
मिति :- २०८२/०५/१९ गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.१२ ।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।