"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- विशाल बुढा मगर
उमेर :- ३४ वर्ष
स्थायी वतन :- जिल्ला प्युठान नौबहिनी
गा.पा.वडा नं.०१ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा
नं.१४ ।
देश :- क्यानडा
विगो रकम :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)
पक्राउ मिति :- २०८२/०५/१९ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४
।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- निकेश
ढुङ्गाना
उमेर
:- ३० वर्ष
स्थायी वतन :-
जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ ।
हाल
:- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।
देश :- यु.के.
विगो रकम :- रु.४१,००,०००।–(एकचालिस लाख)
पक्राउ
मिति :- २०८२/०५/२० गते ।
पक्राउ
स्थान :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा
नं.१५ ।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
३. नाम थर :- योगेन्द्र
सिंह दनुवार
उमेर
:- ४४ वर्ष
स्थायी वतन :-
जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं.०३ ।
देश :- अल्बानिया
विगो रकम :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)
पक्राउ
मिति :- २०८२/०५/२० गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.१२ ।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।