प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ”

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

परिवर्तित नामथर (आ.व. २०८२।०८३) ६४ वीरेन्द्रनगर क१६ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई हाल जिल्ला काठमाण्डौं रामशाहपथ बस्ने भुपेन्द्रसिंह ठगुन्ना भएको जबरजस्ती करणी  सम्बन्धी कसूर मुद्दामा सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२२ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ९ सिनामंगल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत पठाईएको । 

 

पक्राउ व्यक्तिको विवरण:-

१)     नाम : भुपेन्द्रसिंह ठगुन्ना

 उमेर : २६ वर्ष                                                                              

 ठेगाना : जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई

             हाल जिल्ला काठमाण्डौं रामशाहपथ बस्ने ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- उपासना भण्डारी    उमेर            :- ४३ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.१२ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८ ।देश             :- क्रोएशियाविगो रकम    :- रु. १२,००,०००।– (बाह्र लाख )पक्राउ मिति   :- २०८२/१०/२२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।पीडित संख्या :- १ जना ।  २. नाम थर      :- युवराज कुँवर   उमेर            :- २३ वर्ष स्थायी वतन  :- जिल्ला कैलाली टीकापुर न.पा.वडा नं.१ ।हाल           :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.११ ।देश             :- ग्रीसविगो रकम    :- रु. १९,००,०००।– (उन्नाइस लाख)पक्राउ मिति   :- २०८२/१०/२२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि बिभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः१. नाम थर      :- रुपेश लामिछाने   उमेर            :- ३५ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा.वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं ३२ ।देश             :- अष्ट्रेलियाविगो रकम    :- रु. ९,००,०००।– (नौ लाख )पक्राउ मिति   :- २०८२/१०/२१ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना ।२. नाम थर      :- हिरा तामाङ    उमेर            :- ३५ वर्ष स्थायी वतन  :- जिल्ला धादिङ खनेबास गा.पा.वडा नं.०३ । हाल           :- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.०६ । देश             :- स्लोभाकिया विगो रकम    :- रु. ८,५०,०००।– (आठ लाख पचास हजार) पक्राउ मिति   :- २०८२/१०/२१ गते । पक्राउ स्थान  :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरणः१. नाम थर      :- कुमारी तामाङ   उमेर            :- ३६ वर्ष स्थायी वतन  :- जिल्ला नुवाकोट तार्केश्वर गा.पा.वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ ।देश             :- बेलायतविगो रकम    :- रु. ७,९०,०००।– (सात लाख नब्बे हजार)पक्राउ मिति   :- २०८२/१०/२१ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१२ । पीडित संख्या :- २ जना ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-१०-२०

वादी नेपाल सरकार प्रतिवादी पुन्यवती जोशी भएको बैकिङ कसुर (मु.द.नं. ०७९-C१-२२३९) मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०८०।०१।१० गतेको फैसलाले निज प्रतिवादीलाई विगो बमोजिम  रू.५,००,०००।- (पाँच लाख) जरिवाना, २(दुई) दिन कैद  र रु.२०,०००।– (बिस हजार) पिडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेकी निम्न वतन भएकी पुन्यवती जोशीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. ७ हसनटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल,काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिको विवरण:-नाम :- पुन्यवती जोशीउमेर :- ३८ वर्ष                                                                                ठेगाना :- जिल्ला नुवाकोट विदुर न.पा. वडा नं ३ घर भई हाल जिल्ला काठमाण्डौ चन्द्रागिरी     न.पा. वडा नं. ७ हसनटार बस्ने   मुद्दा:- बैकिङ कसुर मुद्दा ।   पक्राउ मिति:-२०८२।१०।२० गते

“वैदेशिक रोजगारीको लागि जर्जिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२०

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि जर्जिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.०६ दक्षिणढोकाबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- पुर्ण बहादुर वाईवा   उमेर            :- ५२ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलान्चोक महाभारत गा.पा. वडा नं.६ ।हाल           :- जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.६ ।देश             :- जर्जियाविगो रकम    :- रु.६,५०,०००।– (छ लाख पचास हजार)पक्राउ मिति   :- २०८२/१०/२० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-१९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- अन्जन भुजेल   उमेर            :- २४ वर्ष स्थायी वतन  :- जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं.७ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।देश             :- न्युजिल्याण्डविगो रकम    :- रु.१७,१०,०००।– (सत्र लाख दश हजार)पक्राउ मिति   :- २०८२/१०/१८ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।पीडित संख्या :- ५ जना ।२. नाम थर      :- नविन दमाई   उमेर            :- ३१ वर्षस्थायी वतन  :- जिल्ला सल्यान वनगाड कुपिण्डे न.पा. वडा नं.४ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२६ ।देश             :- ग्रीसविगो रकम    :- रु.२,६०,०००।– (दुई लाख साठी हजार)पक्राउ मिति   :- २०८२/१०/१८ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३२ । पीडित संख्या :- २ जना ।