“वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२५
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न प्रतिवादीहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.११ बाट पक्राउ
गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा
पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम
थर :- विना महर्जन
उमेर :- ४३ वर्ष उमेर :- ४५ वर्ष
स्थायी वतन :- जिल्ला काठमाण्डौ कीर्तिपुर न.पा.वडा नं.२ ।
हाल :- जिल्ला ललितपुर
धापाखेल ।
देश :- अमेरिका
विगो रकम :- रु.१०,००,०००।– (दश लाख)
पक्राउ मिति :-
२०८२/१०/२५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.११ ।
पीडित संख्या :- १ जना ।