“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७
- A
- A-
- A+
मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१.
नामथरः- दिपक आले मगर ३. नामथरः- जिवन तामाङ
उमेरः- २७
बर्ष
उमेरः-२८ बर्ष
ठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १० ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,
हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने
। हालः- जिल्ला काठमाण्डौ
तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।
पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर पक्राउ स्थानः- का.जि. बाइपास ।
पक्राउ मितिः- २०८२।१०।१८
गते । पक्राउ
मितिः-२०८२।१०।१८ गते ।
२.
नामथरः- बिक्रम तामाङ ४. नामथरः- कर्ण बहादुर
सुनार
उमेरः- ३२ बर्ष
बर्षः- ३८ बर्ष
ठेगानाः- जिल्ला
रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा । ठेगानाः-
जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३
हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने
। हालः- का.जि.का.म.न.पा. वडा
नं. ९ एयरपोर्ट बस्ने ।
पक्राउ स्थानः- का.जि.
बाइपास । पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु ।
पक्राउ मितिः-
२०८२।१०।१८ गते । पक्राउ
मितिः- २०८२।१०।२० गते ।