“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-११-२३
- A
- A-
- A+
श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।११।२१ गतेको फैसलाले
रू. ८,७५,०००।- (आठ लाख पचहत्तर हजार रूपैँया) जरिवाना र ४ दिन कैद सजाय हुने ठहरी
फैसला भई फरार रहेका जि.बारा, साविक अमरपट्टी गा.वि.स.वडा नं.४
परिवर्तित पचरौता न.पा.वडा नं.०८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष ५३ को राम
एकवाल चौधरीलाई यस अपराध महाशाखाको टोलीले मिति
२०७८।११।२२ गते का.जि.लाजिम्पाटबाट पक्राउ गरी मिति २०७८।११।२३ गते फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ व्यक्ति:
१. नाम : रामएकवाल चौधरी
उमेर : ५३ बर्ष
ठेगाना : जि.बारा, साविक अमरपट्टी गा.वि.स.वडा नं.४ परिवर्तित पचरौता
न.पा.वडा नं.०८
हाल : का.जि.महारजगंज