“बैंकिङ कसुर तथा ठगी मुद्दाको फरार ब्यक्ति पक्राउ ”
२०७९-०१-११
- A
- A-
- A+
सुरज निरौला समेतको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी मृत्युन्जय जयसवाल भएको बैंकिङ कसुर मुद्दामा श्री उच्च
अदालत पाटनबाट मिति २०७८।०९।०२ गतेको को
पक्राउ अनुमतिले यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको
प्रहरी टोलीले का.जि.का.म.न.पा. १० अनामनगरबाट मिति २०७९।०१।०९ गते अ.२२:०० बजेको समयमा नियन्त्रणमा लिई आवश्यक
अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर , काठमाण्डौ पठाईएको ।
अनुसन्धान बाट खुल्न
आएका कुराहरु :-
· सुरज निरौला
समेत गरी विभिन्न ८ जना व्यक्तिहरुलाई प्रलोभन देखाई जम्मा रु ७,१३,००,०००।-(सात करोड तेह्र लाख मात्र
) ठगी गरेको पाईएको ।
पक्राउ पर्ने ब्यक्तिः-
नामः- मृत्युन्जय जयसवाल
उमेरः- ४३
ठेगानाः- जिल्ला रौतहट साविक देववाही गा.वि.स.
वडा नं. ७
परिवर्तित देवाही गोनाही .न.पा. वडा नं. ३ ।
हालः- काठमाण्डौ जिल्ला का.म.न.पा. १० बानेश्वर ।