" गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ "
२०७९-०१-१४
- A
- A-
- A+
मिति २०७८/१२/०८ गते प्रतिवादी सागर शाहीले काठमाण्डौको नागढुंगा स्थित निजको आफनै घरकोठा भित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई विभिन्त डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९/०१/१४ गते दिउँसो काठमाण्डौको नागढुंगामा फेला पारी पक्राउ गरी दाखिला गरेको हुँदा निज सागर शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि आज प्रहरी वृत्त थानकोट, काठमाण्डौमा पठाईएको ।
पक्राउ
परेका व्यक्ति :
नाम : सागर शाही ।
उमेर
: ३५ वर्ष
ठेगाना
: जिल्ला कैलाली लम्कीचुहा न.पा. वडा नं. २ मोतीपुर ।
हाल जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं.
२ नागढुंगा बस्ने ।