“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-११
- A
- A-
- A+
राम बहादुर वि.क.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सर्लाही साविक
हरिपुर गा.वि.स.वडा नं.०९ हाल हरिपुर नगरपालिका वडा नं.०१ बस्ने वर्ष ३४ को नरेन्द्र
प्रकाश सुवेदी (विगो रू.१,१०,०००००।- (एक करोड दश लाख) भएको बैकिङ्ग कसुर मुद्दामा
निज नरेन्द्र प्रकाश सुवेदीको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति
२०७८।११।२० गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादीलाई यस अपराध
अनुसन्धान कार्यालयको टोलीले मिति
२०७९।०२।१० गते का.जि.नागार्जुन
न.पा.वडा नं.१० स्युचाटारबाट
पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।१० गते प्रहरी
वृत्त, जनसेवा पठाईएको ।
पक्राउ व्यक्ति:
१. नाम : नरेन्द्र
प्रकाश सुवेदी
उमेर : ३४ बर्ष
ठेगाना : जि.सर्लाही साविक हरिपुर
गा.वि.स.वडा नं.०९ हाल हरिपुर न.पा.वडा नं.०१
हाल : का.जि.नागार्जुन
न.पा.वडा नं.१० स्युचाटार