“ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२०
- A
- A-
- A+
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोजिना शाक्य समेत भएको (विगो रू.१,१९,८४,५००।- (एक करोड उन्नाईस लाख चौरासी हजार पाँच सय रूपैया) ठगी सम्बन्धि कसुरमा संलग्न रही फरार रहेका प्रतिवादी जिल्ला ललितपुर साविक वाँडिखेल गा.वि.स.वडा नं.०४ को परिवर्तित गोदावरी न.पा.वडा नं.०४ बस्ने वर्ष ४८ को जिवन कुमार के.सि.लाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०२।२० गते का.जि.का.म.न.पा.वडा नं.१६ नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : जिवन कुमार के.सि.
उमेर : ४८ बर्ष
ठेगाना : जि.ललितपुर साविक वाँडिखेल गा.वि.स.वडा नं.०४
को परिवर्तित गोदावरी न.पा.वडा नं.०४