“ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२५
- A
- A-
- A+
गिरिधारी वस्यालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी
जिल्ला पाल्पा साविक दोभान गा.वि.स.वडा नं.०५
हाल परिवर्तित तिनाउ गा.पा.वडा नं.०३ घर भई जिल्ला रूपन्देही तिलोत्तमा
न.पा.वडा नं.०२ बस्ने ठगी
मुद्दाका फरार प्रतिवादी वर्ष ४० को जित बहादुर गुरूङलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०२।२४ गते
का.जि.बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२५ गते ईलाका
प्रहरी कार्यालय, बुटवल रूपन्देही पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : जित बहादुर
गुरूङ
उमेर : ४० बर्ष
ठेगाना : तिनाउ-०३, पाल्पा
हाल : का.जि.धुम्बाराही