“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२५
- A
- A-
- A+
अमर दिप साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला धनुषा, लक्ष्मिनिया गा.पा.वडा नं.०२ बस्ने बैंकिङ्ग कसुर मुद्दामा (विगो रू.९५,००,०००।- (पन्चानबे लाख) फरार रहेका वर्ष ३९ को हसन साफीलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०२।२५ गते का.जि.बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२५ गते जिल्ला प्रहरी कार्यालय, धनुषा पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : हसन साफी
उमेर : ३९ बर्ष
ठेगाना : लक्ष्मिनिया-०२, धनुषा
हाल : का.जि.जडिबुटि