प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“श्रंखलाबद्ध चोरी कार्यमा सम्लग्न समूह पक्राउ”

२०७९-०३-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका भित्र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद, मोबाईल तथा सुन चाँदीका गर-गहना चोरी कार्यमा संलग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०६ गते का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पिडितको  घरबाट बिभिन्न सुनका गर-गहनाहरू चोरी गर्नुका साथै उपत्यकाका बिभिन्न स्थानहरूमा चोरी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ घर भई  हाल काठमाडौं जिल्लाको बिभिन्न स्थानहरूमा बस्ने सागर भन्ने पुन नारायण श्रेठ, लिला नारायण श्रेष्ठ, विर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा हुदै खरिद गर्ने जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ११ बस्ने सौराज गजमेरलाई चोरी गरी लगेका बिभिन्न सुनका गर-गहना सहित मिति २०७९/०३/०९ काठमाडौंका बिभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

पक्राउ व्यक्ति:-

 १)  नाम:–  लिला नारायण श्रेष्ठ                

      उमेर :– ३५ बर्ष

      ठेगाना:– जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८

      हालको ठेगाना:- का.जि. चन्द्रागिरी न.पा. थानकोट

 २) नाम:-  विर बहादुर श्रेष्ठ

      उमेर :- ३९ बर्ष

      ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८

      हालको ठेगाना :- का.जि. थली न.पा. वडा नं. ०५

 ३) नाम:-  सागर भन्ने पुन नारायण श्रेष्ठ

     उमेर :- २६ बर्ष

     ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८

     हालको ठेगाना :- का.जि. का.म.न.पा. वडा नं. १६ खुसिबू

 ४) नाम:  सौराज गजमेर

      उमेर: ३१

      ठेगाना: जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २

      हालको ठेगाना: का.जि. टोखा न.पा. वडा नं. ११

  पक्राउ ब्यक्तीहरु संलग्न घटनाहरु :-

१.मिति २०७९/०३/०६ गते बिहानको समयमा का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पीडितको घरमा कोही नभएको  मौका पारी घरको मुलढोकाको ताला फोडी कोठाभित्र रहेको दराज फोडी सुनका बिभिन्न गर-गहना चोरी गरि लगेको ।

२.मिति २०७९/०३/०२ गते अन्दाजी दिनको १४:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा न १६ नयाँबजार भ्याली कोल्ड स्टोर     पछाडी रहेको पिडितको घरमा भाडा लिई बस्ने पीडितको डेराकोठाबाट नगद तथा मोबाईल सेट चोरी गरी लगेको  ।

३.मिति २०७९/०३/०२ अन्दाजी १२:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १६ म्हैपी जनमार्ग स्थित बिरेन्द्र सुनारको घरमा   भाडामा बस्ने पीडितहरुको  डेराकोठाबाट नगद तथा सुन चाँदीका गर-गहना चोरी गरि लगेको  ।

४. मिति २०७८/१२/१७ गते दिउँसोको समयमा का.जि. टोखा न.पा. वडा नं. ०३ सूर्यदर्शन मार्ग पिडितको घरमा कोही नभएको मौका     पारी मुल ढोकाको ताला फोडी नगद, सुन तथा मोबाईल सेट चोरी गरी लगेको ।

५. साथै निजहरूले काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरूबाट घरमा कोही नभएको मौका पारी ढोका फोडी चोरी गर्ने गरेको खुल्न   आएको हुँदा थप अनुसन्धान कार्य जारी रहेको ।

बरामद सामानहरु:-

१. मोबाईल थान ५

२. तलहरी थान २

३. सिक्री थान १

४..मंगलसुत्र ३ थान

५. रानीहार २ थान

६.औठी थान १

७.फुली १२ थान

८. टप १ जोर  

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।