“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१५
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन,
ललितपुरको मिति २०७९।०३।०३ गतेको फैसलाले रू.१०,०००००।-(दश लाख रूपैयाँ) जरिवाना र
४ दिन कैद सजाय तोकी
फरार रहेका जिल्ला गुल्मी साविक जोहाङ्ग गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सत्यवती गा.पा.वडा नं.६ स्थायी वतन भई हाल ललितपुर जिल्ला भैसिपाटी बस्ने वर्ष ५४ को शंकर प्रसाद भण्डारीलाई यस कार्यालयको टोलीले मिति २०७९।०४।१५
गते काठमाण्डौ जिल्ला कलंकिबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ
उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : शंकर प्रसाद
भण्डारी
उमेर : ५४ बर्ष
ठेगाना : सत्यवती-०६, गुल्मी
हाल : ललितपुर जिल्ला
भैसिपाटी