“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१७
- A
- A-
- A+
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/१०/१९ गते मुद्दा नं.०७६-CB-१६९८ मा भएको फैसलामा प्रतिवादी गोर्खमान तामाङलाई रु.६,००,०००/-(छ लाख मात्र) जरिवाना, ३ (तिन) दिन कैद र रु.२४,०००/- ( चौबिस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक साबिक खहरेपाँगु गा.वि.स.-५ परिवर्तित रोशी गा.पा.-१ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर बस्ने श्रीमान तामाङको छोरा वर्ष-४२ को गोर्खमान तामाङलाई यस कार्यालय मातहत काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१६ गते अं.१६:३० बजेको समयमा जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघरबाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१७ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।
पक्राउ
परेका व्यक्ति:-
नामः- गोर्खमान तामाङ
उमेरः- ४२ वर्ष
स्थायी
ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक साबिक खहरेपाँगु गा.वि.स.-५
परिवर्तित रोशी
गा.पा.-१
हालको
ठेगानाः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर
पक्राउ मितिः- २०७९/०४/१६ गते ।
पक्राउ स्थानः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर