“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१९
- A
- A-
- A+
राजेश देशेमरूको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी जिल्ला गोरखा साविक
गोरखा नगरपालिका वडा नं.०२ हाल परिवर्तित गोरखा नगरपालिका वडा नं.०७ घर भई हाल
काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१० बस्ने वर्ष ४६ को दिपक चन्द्र आचार्य आचार्य भएको बैकिङ्ग कसुर मुद्दामा (विगो रू.१९,५०,०००।- (उन्नाईस लाख पचास हजार) मा फरार रहेका प्रतिवादी दिपक
चन्द्र आचार्यलाई यस कार्यालय विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।१८ गते काठमाण्डौ जिल्ला थापागाँउबाट पक्राउ गरी थप अनुसन्धानको
लागि मिति २०७९।०४।१८ गते प्रहरी वृत्त, गौशाला पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : दिपक चन्द्र
आचार्य
उमेर : ४६ बर्ष
ठेगाना : गोरखा-०७, गोरखा
हाल : काठमाण्डौ जिल्ला
बानेश्वर