“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०७९-०४-२६
- A
- A-
- A+
जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझिलिई
जग्गा पास गर्न नसके पछि आफ्नो बैना बापतको रकम फिर्ता गर्न रु ४०,००,०००।– (अक्षरुपी
रु चालिस लाख मात्र) को चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैकिङ कसुर
मुद्दामा संलग्न रहि फरार रहेका प्रतिवादी
छत्र बहादुर रोक्का क्षेत्रीलाई यस
कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलिले मिति २०७९।०४।२५ गते अ. १९:०० बजेको
समयमा का.जि.बसुन्धाराबाट पक्राउ गरी बैंकिङ
कसुर मुद्दामा आवश्यक कारवाहीको लागि प्रहरी
वृत्त नयाँबानेश्वर पठाईएको ।
पक्राउ पर्ने ब्यक्तिः-
नामः- छत्र बहादुर रोक्का क्षेत्री
उमेरः- ५२ वर्ष
ठेगानाः- जिल्ला बाग्लुङ बाग्लुङ
न.पा. वडा नं. ३
हालः- जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बसुन्धारा