"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०८
- A
- A-
- A+
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/२४ गते मुद्दा नं. ०७८-CB-११२६ मा भएको फैसलामा प्रतिवादी सन्तोष सापकोटालाई रु. २,५९,०००/-( दुई लाख उनान्साठ्ठी हजार) जरिवाना , ५ (पाँच) दिन कैद र रु.१०,३६०/- ( दश हजार तीन सय साठ्ठी ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मकवानपुर साबिक आमभञ्ज्याङ गा.वि.स.-०५ परिवर्तित मकवानपुरगढी गा.पा.-०६ स्थायी घर भई हाल का.जि.का.म.न.पा. - १० नयाँ बानेश्वर बुद्धनगर बस्ने वर्ष २८ को सन्तोष सापकोटालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/०८ गते दिउँसो अं.१२:०० बजेको समयमा का.जि.का.म.न.पा.-१० नयाँ बानेश्वरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०५/०८ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।
पक्राउ
परेका व्यक्ति:-
नामः-
सन्तोष सापकोटा
उमेरः-२८
वर्ष
स्थायी
ठेगानाः- जिल्ला मकवानपुर साबिक आमभञ्ज्याङ गा.वि.स.-०५ परिवर्तित मकवानपुरगढी
गा.पा.-०६
हालको
ठेगानाः- का.जि.का.म.न.पा. - १० नयाँ बानेश्वर, बुद्धनगर
पक्राउ मितिः- २०७९/०५/०८ गते ।
पक्राउ
स्थानः- का.जि.का.म.न.पा. - १० नयाँ बानेश्वर