“डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ”
२०७९-०५-१४
- A
- A-
- A+
अनुप कुमार शर्माको जाहेरीले प्रतिवादी
प्रदिप भट्ट डाँका मुद्दामा संलग्न भई फरार रहेको सुचना यस कार्यालयमा प्राप्त हुन
आएकोले निज प्रतिवादीको खो.त. गर्दै जाँदा मिति २०७९।०५।१३ गते दिउँसो
अं. १७:३० बजेको समयमा यस कार्यालयबाट खटि
गएको विशेष प्रहरी टोलीले जिल्ला काठमाण्डौ नयुरोड मसान गल्लीबाट नियन्त्रणमा लिई आवश्यक
कारवाहिको लागि ईलाका प्रहरी कार्यालय खैरहनि,चितवन पठाईएको ।
पक्राउ
परेका व्यक्ति:-
जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ९ मोहना घर भई हाल
जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.३ बालकोट बस्ने गगाँ प्रसाद भट्टको छोरा
वर्ष ३०को प्रदिप भट्ट ।