"बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी पक्राउ"
२०७९-०५-१५
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको
मिति २०७९।०३।०६ गतेको फैसलाले रू.१६,१९,०००।-(सोह्र
लाख उन्नाईस हजार रूपैयाँ) जरिवाना तथा ४ दिन कैद तोकी फरार रहेका जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं.०९ हाल
सुर्यविनायक नगरपालिका वडा नं.०६ बस्ने वर्ष ६१ को सिताराम शाही लाई यस
कार्यालयको विशेष अनुसन्धान टोलिले मिति २०७९।०५।१५ गते बिजुलीबजार, काठमाण्डौबाट पक्राउ
गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : सिताराम शाही
उमेर : ६१ बर्ष
ठेगाना: सुर्यविनायक-०६, भक्तपुर