“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-२२
- A
- A-
- A+
सुमित लामाको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी जिल्ला नुवाकोट, शिवपुरी गाऊपालिका वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ
महानगरपालिका वडा नं.२६ सामाखुसी बस्ने
वर्ष २९ को पुरूषोतम अधिकारी भएको बैकिङ्ग कसुर मुद्दा (विगो रू.४०,०००००।- (चालिस लाख) का फरार प्रतिवादी पुरूषोतम
अधिकारीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।२२ गते काठमाण्डौ जिल्ला गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै प्रहरी वृत्त, महाराजगंज पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान
कार्य जारी रहेको ।
पक्राउ प्रतिवादी:
१. नाम : पुरूषोतम
अधिकारी
उमेर : २९ बर्ष
ठेगाना : शिवपुरी-०५, नुवाकोट
हाल : काठमाणडौ म.न.पा.वडा
नं.२६ सामाखुसी