“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०६-०२
- A
- A-
- A+
रूप सिंह बुढाथोकीको जाहेरीले
वादी नेपाल सरकार प्रतिवादी जिल्ला ललितपुर, साविक गोदामचौर गा.वि.स.वडा नं.०६ हाल परिवर्तित
गोदावरी न.पा.वडा नं.०१ घर भई ललितपुर महानगरपालिका वडा नं.१५ कुमारीपाटी बस्ने
वर्ष ३७ को रन्जित खड्का भएको बैकिङ्ग कसुर मुद्दा (विगो रू.२०,५०,०००।- (विस लाख पचाँस हजार रूपैया) मा फरार रहेका
निज प्रतिवादी रन्जित खड्कालाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति
२०७९।०६।०२ गते नयाँबानेश्वर, काठमाण्डौबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहिको लागि आजै जिल्ला
प्रहरी परिसर, टेकु
पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।
पक्राउ प्रतिवादी:
१. नाम : रन्जित खड्का
उमेर : ३७ बर्ष
ठेगाना : गोदावरी-०१, ललितपुर
हाल : कुमारीपाटी, ललितपुर