प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“नक्कली शैक्षिक प्रमाणपत्र सहित व्यक्तिहरु पक्राउ”

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

नेपाल स्थित अमेरिकन दुतावासमा  U.S. Diversity Visa (EDV) २०२१ को नतिजामा नाम निकालेका तर Visa प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली Academic Transcript बनाई  पेश गरेको भन्ने  गोप्य सुचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०७९।०६।०५ गते यस कार्यालयबाट खटिएको बिशेष टोलीले खोजतलास गरी जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास र काठमाण्डौको विभिन्न स्थानबाट निम्न व्यक्तिहरुलाई नक्कली Academic Transcript सहित नियन्त्रणमा लिईएको । साथै अनुसन्धान गर्दै जाँदा उक्त शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न जिल्ला झापा बिर्तामोड न.पा.वाड नं.५ घर भएका दिनेश प्रसाई र जिल्ला झापा दमक न.पा.वडा नं.८ भर भएका सुर्य बहादुर श्रेष्ठलाई ई.प्र.का.दमक,झापा र ई.प्र.का.अनारमनी,झापाको समन्वयमा पक्राउ गरी थप अनुसन्धान कार्य समेत भैरहेको । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको ।

 

संलग्न व्यक्तिहरु:-

१.      नाम थरः समिर राई  

स्थायी वतनः जिल्ला पाँचथर मितलाजुन गा.पा.वडा नं.६

हालः जिल्ला झापा दमक ५ बस्ने

उमेरः२५ वर्ष


२.      नाम थरः अरुण कार्की  

स्थायी वतनः जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१०

उमेरः ४० वर्ष


३.      नाम थरः राधिका तामाङ्

स्थायी वतनः जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.९

हालः जिल्ला काठमाण्डौ टोखा न.पा.बानियाटार  

‍उमेरः २५ वर्ष


४.        नाम थरः सबिता श्रेष्ठ

स्थायी वतनः जिल्ला स्याङ्जा चापाकोट गा.पा.वडा नं.२  

हालः का.जि. बसुन्धारा

उमेरः ३८ बर्ष


५.      नाम थरः विदुर प्याकुरेल

स्थायी वतनः जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६  

उमेरः ४६ वर्ष


६.        नाम थरः सुरज राज खत्री

स्थायी वतनः का.जि.कागेश्वरी न.पा.

उमेरः२१ वर्ष


७.         नाम थर:- बिरेन्द्र बहादुर रावल

स्थायी वतन:-जिल्ला अच्छाम मंगलसेन न.पा.वडा नं.१२

उमेर:- २७ बर्ष


८.            नाम थर :- दिनेश प्रसाई

स्थायी वतन:-जिल्ला झापा बिरतामोड न.पा.वडा नं. ५

उमेर:-४० बर्ष


९.          नाम थर:-सुर्य बहादुर श्रेष्ठ

स्थाई वतन:-जिल्ला झापा दमक न.पा.वडा नं.८

उमेर:-४८ बर्ष


       बरामद सामाग्रीहरुः

१. समिर राईको नामको  Higher Secondary Education Board को Academic Transcript थान-१ र १०३९८९७३ नम्बरको राहदानी थान १   

२. अरुण कार्कीको नामको Higher Secondary Education Board को Academic Transcript थान-१ र ०८४२३४५४ नम्बरको राहदानी थान १

३. विदुर प्याकुरेलको नामको Tribhuwan University को Academic Transcript थान-१ र ०८९१०४६५ नम्बरको राहदानी थान १

४. राधिका तामाङ्को नामको Higher Secondary Education Board को Academic Transcript थान १ र ०९२८७२६४ नम्बरको राहदानी थान १

५. सबिता श्रेष्ठको नामको Higher Secondary Education Board को Academic Transcript थान १,SLC को Mark-Sheet थान १ र ०७०५३५०२ नम्बरको राहदानी थान १  

६. सुरज राज खत्रीको नामको N.A.B. को Provisional Certificate थान १, Migration Certificate थान १,र Academic Transcript थान १

 

सम्बन्धित समाचार
" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ को लक्ष्मी प्रसाद सापकोटालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ०६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाईएको ।पक्राउ व्यक्तिको विवरण:- नामथर : लक्ष्मी प्रसाद सापकोटाउमेर     : ३७ वर्षठेगाना  : जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ हाल     : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६अनुसन्धानबाट थप खुल्न आएको विवरण: जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौबाट बिगो रु १०,५०,०००।–(दश लाख पचास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।

“ठगी सम्बन्धी मुद्धाका व्यक्ति पक्राउ”
२०८२-०४-१४

घटना विवरण :-भिम बहादुर कार्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सविन उप्रेती समेत भएको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) मुद्दामा फरार रहेका जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट वस्ने वर्ष ४२ को सविन उप्रेतीलाई यस कार्यालयबाट खटि गएको टोलीले मिति २०८२।०४।१३ गते  अं. १६:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोटमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालत, बबरमहल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१)      नाम : सविन उप्रेती                                                                   उमेर : ४२ वर्ष                                                                                ठेगाना : जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास              हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट    बिगो रकम जम्मा:- रू.१२,०२,००,३४०।- (बाह्र करोड दुई लाख तीन सय चालिस मात्र )

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

छोनाम लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुकराम लामा तामाङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८०।०३।०१ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.१५,००,०००।-(पन्ध्र लाख) भराई निज प्रतिवादी सुकराम लामा तामाङलाई रु.१५,००,०००।- (पन्ध्र लाख) जरिवाना, ५ (पाँच) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.६०,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेका निज प्रतिवादीलाई मिति २०८२।०४।१३ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ८ गौशालाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण: नामथर : सुकराम लामा तामाङउमेर     : ३३ बर्षठेगाना  : जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १हाल      : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भु  अनुसन्धानबाट थप खुल्न आएको विवरण: Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु ५,००,०००।–(पाँच लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,९०,०००।–(दुई लाख नब्बे हजार) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø जिल्ला प्रहरी परिसर भक्तपुरमा बिगो रु ९,००,०००।–(नौ लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।    

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१४

घटना विवरण :   बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- अशोक मोक्तानउमेर           :- ३१ वर्षस्थायी वतन :- जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।        देश            :- यु.ए.इ.विगो रकम   :- रु. ११,४०,०००।–(एघार लाख चालिस हजार)पक्राउ मिति  :- २०८२/०४/१४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- ६ जना       पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- टेक बहादुर घर्ती मगरउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.०४ ।देश            :- मलेसियाविगो रकम   :- रु.२,०८,०००।-(दुई लाख आठ हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७ । पीडित संख्या :- १ जना      पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- बिमल आलेउमेर           :- ४५ वर्षस्थायी वतन :- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.०४ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.०३ ।देश            :- सर्बियाविगो रकम   :- रु.१२,००,०००।-(बाह्र लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना        पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।

“नक्कली सुन र बिदेशी मुद्रा देखाई ठगी तथा लुटपाट गर्ने व्यक्तिहरु पक्राउ”
२०८२-०४-१३

काठमाण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा बसोबास गर्ने ६ जना पिडितहरुलाई र फरक फरक समयमा  नक्कली सुनलाई सक्कली सुन हो मलाई एकदम समस्या पर्यो अहिले यो राखेर नगद पैसा वा तपाई संग सुनका गरगहना जे छ दिनुहोस भनि सोझा साझा महिला तथा बृद्भहरुलाई निशाना बनाई  नक्क्ली सुन छाडी पिडितहरु संग भएको सुनका गर गहनाहरु तथा नगद समेत ठगी गरी फरार भएको । त्यसै गरी एक दुईवटा सक्कली नोट सोही साईजको कागजको बिटो माथि राखी आफुसंग साउदी रियाल तथा अन्य देशका मुद्राहरु छ भनि माथि भएको सक्कली नोट देखाई बजार मुल्य भन्दा धेरै कम मुल्यमा दिन्छु भनि बिभिन्न बहाना बनाई, प्रलोभन देखाई ललाई फकाई झुक्यानमा पारी ठगी तथा सटही गर्न भनि लिएर आएको नेपाली रुपैया लुटपाट गर्ने समूहको   यस कार्यालयको प्रहरी टोलीले  अनुसन्धान गर्ने क्रममा  मिति २०८२/०४/१२ गते काठमाण्डौं तथा भक्तपुरका बिभिन्न स्थानहरुमा निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी थप अनुसन्घान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाईएको ।  १.      जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १० कोकटी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ६ बस्ने बर्ष ४७ को बिमल तामाङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) २.     जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं बु.न.पा. बालुवाखानी बस्ने बर्ष ३९ को लाल बहादुर घिसिङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) ३.     जिल्ला खोटाङ दिक्तेल मझुवागडी न.पा. वडा नं. १४ बुईपा घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली बस्ने वर्ष ३९ को भक्त बहादुर गदाल बि.क. । (सुनको गरगहना खरिद गर्ने व्यक्ति)बरामद सामाग्री:- ठगी तथा लुटपाटमा प्रयोग भएको ना. ५७ प १५१६ नम्बरको स्कुटर  ।      ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का  ४ थान   । सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेलो धातु (१७.६) ग्राम थान 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१३

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण१. नाम थर      :- सुजन वि.क.उमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।देश            :- जापानविगो रकम   :- रु. ८,५०,०००।-(आठ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- सतेन्द्र  अधिकारीउमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा नं.०४ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०२ ।देश            :- कतारविगो रकम   :- रु. ९०,०००।-(नब्बे हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- नविन खड्काउमेर           :- २६ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा. वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कम्बोडियाविगो रकम   :- रु. ३,००,०००।-(तीन लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।४. नाम थर      :- राज नारायण महतोउमेर           :- ४१ वर्षस्थायी वतन :- जिल्ला सर्लाही विष्णु गा.पा. वडा नं.०७ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कुबेतविगो रकम   :- रु. २,५०,०००।-(दुई लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।