" धारिलो हतियार खुकुरी प्रहार गरि फरार रहेका प्रतिवादीहरु पक्राउ "
२०७९-०६-२६
- A
- A-
- A+
मिति २०७९।०६।२५ गते बिहान अ. ५:२० बजेको
समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. २६ गल्कोपाखा स्थित हनुमान चोक नजिक मोटरसाईकलमा आएक ७/८ जना अपरिचित ब्यक्तिहरुको
समुहले दरबारमार्ग स्थित कल्ब प्लाटिनममा बाउनसरको रुपमा कार्यरत रहेका निकेत राई
र तेन्जिङ् शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेको घटनाका
सम्बन्धमा यस कार्यालयबाट खटि गएको बिषेश टोलीले मिति २०७९/०६/२५ गते १४:३० बजेको
समयमा जिल्ला काठमाण्डौ बौद्द स्थित एरियाबाट सो घटनामा संलग्न मध्येका बिनोद तामाङ र जिवन तामाङ्लाई पक्राउ गरि ज्यान
मार्ने उधोग सम्बन्धी कसुरमा आवश्यक कार्वाहीका लागि प्रहरी बृत,लैनचौर काठमाण्डौ
पठाईएको।
पक्राउ परेका
व्यक्ति :-
१) नाम थर: बिनोद तामाङ्
उमेर:
बर्ष २९
स्थायी
वतन: जि.दोलखा,शैलुङ गा.पा-२
अस्थायी
वतन:जि.,का.म.न.पा, बौद्द
२) नाम थर: जिवन तामाङ्
उमेर:
बर्ष ३३
स्थायी
वतन: जि.दोलखा,शैलुङ गा.पा-२
अस्थायी वतन:जि.काठमाण्डौ,का.म.न.पा,
बौद्द