“बैकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ”
२०७९-०८-१९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी जिल्ला
सिन्धुपाल्चोक साविक ठुलोसिरुबारी गा.वि.स वडा नं ३ हाल परिवर्तित चौतारा साँगाचोकगढी
न.पा. वडा नं १३स्थाई घर भएको बर्ष ४४ को चानष बहादुर गिरी प्रतिवादी भएको बिगो रु. ५,५०,०००
।–( पाँच लाख पचास हजार रुपैयाँ मात्र ) रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च
अदालत पाटन ललितपुरबाट मिति २०७९।०४।२५ गते पक्राउ अनुमति जारी भई फरार रहेकोमा
निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०८।१८ गते
अन्दाजी १६ : ०० बजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा वडा नं ४ सुकेधाराबाट
पक्राउ गरी आवश्यक कारवाहीको लागी आज मिति २०७९।०८। १९ गते प्रहरी वृत्त बौद्ध पठाइएको ।
पक्राउ परेका व्यक्ति:-
नाम थर : चानष बहादुर गिरी
उमेर : ४४
वर्ष
वतन
:
जिल्ला सिन्धुपाल्चोक साविक ठुलोसिरुबारी गा.वि.स वडा नं ३ हाल परिवर्तित चौतारा
साँगाचोकगढी
न.पा. वडा नं १३ घर भई का.जि.का.म.न.पा -२६ सामाखुशी बस्ने ।