"चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०७९-१०-१२
- A
- A-
- A+
चेक अनादर मुद्दामा सम्मानित जिल्ला अदालत कलैया बाराको मिति २०७९।०९।२९ गतेको फैसलाले फरार रहेका जिल्ला बारा साबिक गा.वि.स कचोर्वा वडा नं. ६ परिवर्तित सिम्रौनगढ नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५८ को रामऔतार
साह सोनार लाई जिल्ला प्रहरी कार्यालय
बाराबाट खटि आएको प्रहरी टोली सँग समन्वय गरी यस कार्यालयबाट मिति २०७९।१०।१२ गते बिहान अं. ०६:२०
बजेको समयमा जिल्ला ललितपुर म.न.पा
वडा नं. २ सानेपामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागी
मिति २०७९।१०।१२ गते सम्मानित जिल्ला
अदालत बारा पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम- रामऔतार साह सोनार
उमेर:- ५८ वर्ष
वतन:- जिल्ला बारा साबिक गा.वि.स कचोर्वो वडा नं. ६
परिवर्तित सिम्रैनगढ नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर म.न.पा
वडा नं. २